‘डार्क मुन’ सार्वजनिक-Sutra News

‘डार्क मुन’ सार्वजनिक

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

काठमाडौं– रामजी ज्ञवाली निर्देशित सर्ट फिल्म ‘डार्क मुन’ सार्वजनिक गरिएको छ। पारिवारिक कथालाई लिएर निर्माण गरिएको उक्त फिल्म ‘द सेलिब्रेटी टायम्स’ नामक युट्युब च्यालनमार्फत् सार्वजनिक गरिएको हो।



ज्ञवालीको निर्देशनमा बनेको चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतम, तनुजा कार्की, निशाव लमसाल, यूमी बराल लगायतले अभिनय गरेका छन्।

चलचित्रमा परिवारबाट छुट्टिएर बसेका बालबालिकाहरुको कथालाई प्रस्तुत गरिएको छ। चलचित्रको पटकथालाई भने प्रदीप भारद्वाजले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट