अभिनेत्री रियालाई अदालतले जमानतमा छाड्न मानेन, अब १४ दिन जेलमै

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको ८४ दिनपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मंगलबार सुशान्तकी प्रेमिका अभिनेत्री रिया चक्रवतीलाई लागुऔषधको मुद्दामा पक्राउ गर्यो । मेडिकलपछि उनलाई भिडियो कन्फ्रेन्समार्फत अदालतमा चीफ मेट्रोपोलिटन...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट