चलचित्र क्षेत्रका प्राविधिकहरुलाई राजेश हमालद्वारा जनही ५ हजार सहयोग

काठमाडौं- अभिनेता राजेश हमालले नेपाल चलचित्र क्षेत्रका प्राविधिकहरुलाई राहत वितरण गरेका छन्। चलचित्र प्राविधिक संघद्धारा आयोजि कार्यक्रममा अभिनेता हमालले ११३ जना प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ वितरण गरेका थिए।...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट