चलचित्र क्षेत्रका प्राविधिकहरुलाई राजेश हमालद्वारा जनही ५ हजार सहयोग-Sutra News

चलचित्र क्षेत्रका प्राविधिकहरुलाई राजेश हमालद्वारा जनही ५ हजार सहयोग

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

काठमाडौं- अभिनेता राजेश हमालले नेपाल चलचित्र क्षेत्रका प्राविधिकहरुलाई राहत वितरण गरेका छन्। चलचित्र प्राविधिक संघद्धारा आयोजि कार्यक्रममा अभिनेता हमालले ११३ जना प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ वितरण गरेका थिए। उनले प्राविधिहरुलाई आफूले सधैं उच्च स्थानमा राखेको भन्दै यो रकम ठूलो नभए पनि महामारीको बेला सहयोग पुग्ने बताए।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट