रोनाल्डोको युभेन्टस यात्रा : असफल एक्स्पेरिमेन्ट, युभेन्टसको आर्थिक चंगोलको सिकार

काठमाडौं- कृष्टियानो रोनाल्डो फुटबल जगतमा सफलतै सफलताले भरिपूर्ण नाम हो।पोर्चुगलको राष्ट्रीय टिमबाट नेसन्स लिग र युरोकपको उपाधी जितिसकेका उनले क्लब फुटबलमा झन अनेकौँ सफलताको गाथा कोरिसकेका छन।च्याम्पियन्स लिग इतिहासकै...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट