विश्वकप छनोट: ब्राजिलको उत्कृष्ट जित, नेइमारले गरे ह्याट्रिक

काठमाडौं– फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले उत्कृष्ट नतिजा हासिल गरेको छ। ब्राजिलले बुधबार विहान भएको खेलमा पेरुलाई ४–२ गोलले पराजित गरेको हो। ब्राजिलको जितमा नेइमारले ह्याट्रिक गरे।...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट