अपडेट- बझाङमा एमाले अघिअघि, पछ्याउँदै माओवादी-Sutra News

अपडेट- बझाङमा एमाले अघिअघि, पछ्याउँदै माओवादी

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता जारी राखेका छन् ।



पछिल्लो मत परिणामअनुसार भण्डारीले एक हजार ८०५ मत पाएका छन् । उनलाई नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले पछ्याएका छन् । उनले एक हजार २७४ रन पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक हजार १२८ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ७२१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट