एकाएक किन एमालेमा फर्किन आतुर देखिए वामदेव ?

काठमाडौं । नेकपा (एमाले)का पूर्व उपाध्यक्षसमेत रहेका वामदेव गौतमले एमालेमै फर्किंने संकेत गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले आफू एमालेमै फर्किंन चाहेको बताएका हुन्...

  • ३ दिन अगाडि

ताजा अपडेट