सरकारको निर्णय : लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राखिने

काठमाडौं- सरकारले काठमाडौंका अस्पतालहरुमा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले उपत्यकाका अस्पताल र...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट