नेकपा एमाले निर्वाचन आयोगमा दर्ता-Sutra News

नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

बुधबार, ३ भाद्र २०७७

बुधबार, ३ भाद्र २०७७

काठमाडौं- निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गर्ने निर्णय गरेको छ। निवेदन परेसँगै विवादमा आएको सो पार्टीलाई आयोगले वैधता दिने निर्णय गरेको हो।



आयोगमा दल दर्ताका निवेदन आएपछि नेकपामा विवाद उत्पन्न भएको थियो। नेकपका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यो पार्टी दर्ताको प्रक्रिया अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको इशारामा भएको आरोप लगाएका थिए। 

उक्त पार्टीको अध्यक्षमा विराटनगरकी सन्ध्या तिवारी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट