सागरले लिए एकै ओभरमा दुई विकेट-Sutra News

सागरले लिए एकै ओभरमा दुई विकेट

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले दुई विकेट लिएको छ ।



तेस्रो ओभरमा बलिङ गर्न गएका सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका हुन् । उनले दुवै ओपनरलाई पेभिलियन फर्काएका हुन् ।

यसअघि शनिबार खेलिएको पहिलो टी २० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो । पहिलो खेलमा नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट शतकीय पाली खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट