बझाङ उपनिर्वाचन- सर्वदलीय बैठक बस्‍दै-Sutra News

बझाङ उपनिर्वाचन- सर्वदलीय बैठक बस्‍दै

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । बझाङ प्रदेशसभा (१)मा भएको उपनिर्वाचनको मत गणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।



मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचार संहितामा तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु हुने उनको भनाइ थियो ।

शनिबार भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट