ढकाल राष्ट्रपतिको सञ्चार विज्ञ नियुक्त

काठमाडौं– युवा स्तम्भकार टीका ढकाल राष्ट्रपति विद्यादेवी भण्डारीको सूचना तथा सञ्चार विज्ञका रुपमा नियुक्त भएका छन्। ढकालले विशेष गरी कूटनीति र समसामयिक विषयमा विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ लेख्दै आएका छन्। ढकाललाई...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट