इलाम २ मा मत गणना सुरु-Sutra News

इलाम २ मा मत गणना सुरु

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । इलाममा मत गणना थालिएको छ । सिटी हलमा मत गणना सुरु भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।



फाकफोकथुम गाउँपालिकाको थार्नेखोप प्रा.वि. मतदान केन्द्रबाट गणना थालिएको हो । इलाम २ को उपनिर्वाचनमा सात जना स्वतन्त्र र १२ राजनीतिक दलसहित १९ जना उम्मेदवार रहेका छन् ।

कूल एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार २८७ भोट खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट