अस्पतालबाटै बच्चा चोरेर बेच्ने गिरोह पक्राउ, सात आरोपीसहित तीन शिशु फेला

काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले देशैभर बच्चा बेचबिखन गर्ने गिरोहलाई सार्वजनिक गरेकाे छ । अनुसन्धान एजेन्सीले शुक्रबार दिल्ली र हरियाणाका सात स्थानमा छापा मारेको थियो । यस क्रममा...

  • ३ हप्ता अगाडि

ताजा अपडेट