नोलन निर्देशित ‘टेनेट’को ट्रेलर सार्वजनिक

काठमाडौं- क्रस्टोफर नोलन निर्देशित साइन्स फिक्सन सिनेमा ‘टेनेट’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रका निर्माताहरुले आज शनिबार चलचित्रको ट्रेलर सार्वजनिक गरेका हुन्। चलचित्रको ट्रेलरमा भरपुर एक्सन देखाइएको छ। तीन मिनेट लामो...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट