शास्त्रीय संगीतका प्रसिद्ध भारतीय गायक पण्डित जसराजको निधन-Sutra News

शास्त्रीय संगीतका प्रसिद्ध भारतीय गायक पण्डित जसराजको निधन

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं– शास्त्रीय संगीतका प्रसिद्ध भारतीय गायक पण्डित जसराजको निधन भएको छ।



मेधावी घरानाका जसराजको सोमवार अमेरिकामा ९० वर्षको उमेरमा निधन भएको हो । उनको निधनबाट भारतीय संगीत जगत शोकमा डुबेको छ।

जसराजको परिवारका तर्फबाट दिइएको जानकारी अनुसार उनको स्थानीय समय  अनुसार साँझ ५ : १५ मा निधन भएको हो।

२८ जनवरी १९३० मा हरियाणाको हिसारमा जन्मिएका जसराज यस्तो परिवारसँग जोडिएका छन्, जसको चार पुस्ता नै शास्त्रीय संगीतमा लागेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट