राष्ट्रिय झण्डा जलाउने गीतका गायकसहित ९ जना पक्राउ-Sutra News

राष्ट्रिय झण्डा जलाउने गीतका गायकसहित ९ जना पक्राउ

बुधबार, ३ भाद्र २०७७

बुधबार, ३ भाद्र २०७७

काठमाडौं–नेपालको राष्ट्रिय झण्डा जलाएको गीतसहितको भिडियो सार्वजनिक प्रकरणमा संलग्न गायक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबीको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो।



उनीसँगै अन्य ९ जना पनि पक्राउ परेका छन्। उक्त म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो।उनीहरूलाई कानुन बमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ।

उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ। 

yyyyy.JPG

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट