रवि–जीबीमाथि सम्पत्ति शुद्धिकरणले थाल्याे छानबिन

काठमाडौं । गृहमन्त्रीसमेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सहकारी ठगी प्रकरणमा फरार रहेका ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक गीतेन्द्रबहादुर राईमाथि सम्पत्ति शुद्धिकरण विभागले छानबिन थालेको छ...

  • ३ महिना अगाडि

ताजा अपडेट