इलाममा जमानतसमेत नजोगिएपछि रविले भने– जित्न सकिएन, सिक्न सकियो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम–२ को उपनिर्वाचनमा भएको पराजयबारे बोलेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले पराजयबारे बोलेका हुन् । रास्वपाका...

  • ३ दिन अगाडि

ताजा अपडेट