एकैपटक ४८ जना उपसचिवको सरुवा, काे–कहाँ पुगे ? (सूचीसहित)-Sutra News

एकैपटक ४८ जना उपसचिवको सरुवा, काे–कहाँ पुगे ? (सूचीसहित)

बिहिबार, २० बैशाख २०८१

बिहिबार, २० बैशाख २०८१

काठमाडौं । सरकारले एकै पटक ४८ जना उपसचिवलाई सरुवा गरेको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार उनीहरुलाई सरुवा गर्ने निर्णय गरेको हो ।



मन्त्रालयले अधिकांश कर्मचारीहरूलाई स्थानीय तहमा सरुवा गरेकाे छ ।

जसमध्ये मन्त्रालयका अतिरिक्त समुहमा रहेका २३ जना उपसचिवहरु सरुवामा परेका छन् । केही कर्मचारीहरूकाे भने मन्त्रालयहरुमा पनि सरुवा भएकाे छ ।

यी हुन् सरूवा हुने कर्मचारी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट