वामदेवलाई राष्ट्रियसभाको सदस्यका लागि सिफारिस गर्न मन्त्रीपरिषद् बैठक सुरु

काठमाडौं- बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ। आजको बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्ने बताइएको छ। सत्तारुढ नेकपाको केन्द्रीय सचिवालयको बैठकले बिहीबार (१८ भदौ)...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट