सुलावेसीको पहिरो परी मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

काठमाडाैं । खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप दुई शव फेला पारेसँगै पहिरोमा परी मृत्यु ह्नेको सङ्ख्या २० पुगेको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले मङ्गलबार जनाएको छ...

  • २ हप्ता अगाडि

ताजा अपडेट