मंगोलियाले ११ टन सुन किन्यो

उलानबटोर- मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ। मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ। मंगोलियामा नौ महिनाको...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट