विस्फोटमा परी तीन बालबालिकाको मृत्यु-Sutra News

विस्फोटमा परी तीन बालबालिकाको मृत्यु

शनिबार, १ बैशाख २०८१

शनिबार, १ बैशाख २०८१

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको विस्फोटमा तीन बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् ।



दुर्घटना उत्तरी वजरिस्तानको आदिवासी समूदाय बहुल क्षेत्रमा बालबालिकाले खेल्दा बारूदी सुरुङमा कुल्चिँदा घटना भएका स्थानीय प्रशासनले जनाएको छ ।

विस्फोटमा घाइते भएकामध्ये तीन जनाको घटना स्थलमै मृत्यु भएको थियो । घाइते बालकलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट