भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया सुरु

काभ्रेपलाञ्चोक- बनेपा नगरपालिका-१० भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थलको निर्माणार्थ प्रक्रिया थालिएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया सुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट