सरु र विनायक को ‘क्यारम तनी’ मा राजेश हमालको अभिनय [भिडियो]-Sutra News

सरु र विनायक को ‘क्यारम तनी’ मा राजेश हमालको अभिनय [भिडियो]

शनिबार, ११ पौस २०७७

शनिबार, ११ पौस २०७७

काठमाडौं- गायिका सरु गौतम र गायक विनायक बसेलको स्वरमा ‘क्यारम तनी’ बोलको गीत सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।  



सरोज गौतमको प्रस्तुति रहेको गीतमा महानायक राजेश हमालको साथमा प्रतिमा कंडेल, उत्तम के.सी र नारायणबहादुर पाण्डेले अभिनय गरेका छन् ।

गीतको शब्द/संगीत भिम बि.सि., एरेन्ज पुष्कर सुनवार र मिक्सिङ/मास्टरिङ दिपकराज विश्वकर्माको रहेको छ ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहाल, सम्पादन/कलर विकास दाहाल, प्रोडक्सन मेनेजर दिपेन गौतम (माइकल), सहायक नृत्य निर्देशन राजाराम सिम्खडा, शृङ्गार राम ठाकुर/ नन्दा अधिकारी र प्रचार संयोजक सन्तोष डिजाइनले गरेका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट