सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी- ३ बालबालिकाको जलेर मृत्यु-Sutra News

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी- ३ बालबालिकाको जलेर मृत्यु

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ सुलसिङमा आगलागी हुँदा तीनजना बालबालिकाको मृत्यु भएको छ ।



खेलिरहेका बच्चाहरुको ठाउँबाट आगो सल्केर फैलिएपछि उनीहरु जलेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

घटनाको बारेमा थप विवरण आउन बाँकी छ । प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट