इलाम २ मा तेस्रोमा झर्‍यो कांग्रेस, मतान्तर बढाउँदै सुहाङ-Sutra News

इलाम २ मा तेस्रोमा झर्‍यो कांग्रेस, मतान्तर बढाउँदै सुहाङ

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । इलाम २ मा नेपाली कांग्रेसलाई पहिचानवादी स्वतन्त्र उम्मेदवारले पछाडि पारेका छन् ।
अन्तिम मत परिणामअनुसार कांग्रेसका डम्बर खड्काले नौ हजार ७०३ मत पाउँदा स्वतन्त्रका डकेन्द्र थेगीमले १० हजार ७७ मत पाएका छन् ।



अन्तिम मत परिणामअनुसार डम्बर भन्दा डेकेन्द्र ३७४ मतले अगाडि रहेका छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै बनाएका छन् । उनले १४ हजार ८६६ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का मिलन लिम्बू एक हजार ९४५ झिनो मत ल्याएर चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट