बुढानिलकण्ठ मन्दिर भक्तजनका लागि खुला

काठमाडौं- कोरोना भाइरसको महामारीले गत चैत्र ११ पछि बन्द काठमाडौंको बुढानिलकण्ठ मन्दिर आजबाट भक्तजनका लागि खुला गरिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी आज बुढानिलकण्ठ मन्दिर खुला गरिएको बूढानीलकण्ठ...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट