जापानमा कमाएको ७१ लाख लिएर पति फरार, पत्नी रूँदै प्रहरी कार्यालयमा

बागलुङ- विदेशको कमाइ कुम्ल्याएर श्रीमान् बेपत्ता भएको भन्दै बागलुङकी एक महिलाले श्रीमानको खोजी गरिदिन आग्रह गरेकी छन् । बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराकी सरिता सुवेदी पौडेलले पति प्रेम पौडेलको खोजी...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट