चालकमा कोरोना देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री ‘सेल्फ क्वारेन्टीन’मा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढीस्थित आफ्नै निवासमा ‘सेल्फ क्वारेन्टिन’मा बसेका छन्। मुख्यमन्त्री निवासका चालकमा आज कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टीनमा बसेका हुन्। ‘सेल्फ क्वारेन्टिनमा बस्नु परेपछि...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट