पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं–पर्सामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगंजको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको हो ।...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट