वेष्ट इण्डिजविरुद्ध कप्तान पौडेलले बनाए शतक-Sutra News

वेष्ट इण्डिजविरुद्ध कप्तान पौडेलले बनाए शतक

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालका कप्तान रोहित पौडेले शतक प्रहार गरेका छन् । उनले वेष्ट इण्डिजविरुद्ध शतक पूरा गरेका हुन् ।



उनले ४० बलमा १० चौका र पाँच छक्का प्रहार गर्दै १०२ रन बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट