उपनिर्वाचन: इलाम-२ मा ५१ प्रतिशत मात्रै मतदान-Sutra News

उपनिर्वाचन: इलाम-२ मा ५१ प्रतिशत मात्रै मतदान

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा अहिलेसम्म ५१ प्रतिशत मात्रै मत खसेको छ ।



बिहान प्रायः सबै मतदान केन्द्रमा मतदाताको चाप कम भए पनि दिउँसो मतदाताको चहलपहल बढेको थियो ।

अहिलेसम्म खसेको मत ५१ प्रतिशत पुगेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट