नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण-Sutra News

नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण

आइतबार, १८ साउन २०७७

आइतबार, १८ साउन २०७७

काठमाडौं– नेपालमा थप २ सय ४६जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।



नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा ८ हजार ८ सय ३१ जनामा गरिएको स्वाब परीक्षणमा २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

काठमाडौंमा पनि थप ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट