अर्जुन राज खनिया एनआईसी एसिया बैंकको सहायक सीईओ

काठमाडौं । एनआईसी एसिया बैंकले सहायक महाप्रबन्धक अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बढुवा गरेको छ। सन् २००४ देखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग...

  • ३ दिन अगाडि

ताजा अपडेट