प्रचण्डमाथि खनिए ओली – सरकार बल्ल बनेको छ, आगो हुँ भन्दै मलाई धम्की दिने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देशमा डढेलो लगाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले प्रचण्डले लगाएको डढेलो आफूले एकदुई बाल्टीले...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट