तल्ला कमिटीकाे सुझावपछि नै नेकपा एसले पार्टीकाे दस्तावेज परिवर्तन गर्ने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै कमिटीमा थप छलफलका लागि चारवटा दस्तावेज पठाउने भएको छ । साथै ती दस्तावेजमा सबै कमिटीबाट सुझाव प्राप्त भएपछि परिमार्जन गरिनेछ...

  • ७ दिन अगाडि

ताजा अपडेट