सिन्धुपाल्चोक, कालीकोट र मकवानपुरमा पहिरोबाट भएको क्षतिप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं–देशका विभिन्न ठाउँमा गएको पहिरोबाट भएको जन र धनको क्षतिप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्। ‘अविरल वर्षापछि आएको पहिरोका कारण शुक्रबार बिहान...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट