समानुपातिक सांसद खानले लिइन् सपथ-Sutra News

समानुपातिक सांसद खानले लिइन् सपथ

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१
चेक हस्तान्तरण गर्दै मुख्यमन्त्री यादव गोदार (धनुषा), ७ वैशाखः मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मिनिया गाउँपालिका–४ का आनन्द साहको बुवा सोमन साहलाई मधेश प्रदेश सरकारद्धारा प्रदान गरिएको रु ५ लाख बराबरको चेक हन्तान्तरण गर्दै। तस्बिरः अमरेन्द्रकुमार यादव÷रासस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक सांसद हसिना खानले सपथ लिएकी छन् ।



शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले सांसद खानलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

सपथपछि सभामुख घिमिरेले सांसद खानलाई सांसदको लोगो लगाइदिएका थिए । सपथपछि सांसद खानले आफ्नो कामको बारेमा अध्ययन गर्ने बताइन् । महिला अधिकारका साथै जिम्मेवारीअनुसार काम गर्ने उनको भनाइ थियो ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी खानको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट