ललितपुर डढेलो : अर्का घाइतेको पनि मृत्यु

पाटन । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको...

  • ३ दिन अगाडि

ताजा अपडेट