आज साँझ मन्त्रिपरिषद बैठक : सार्वजनिक खरिद प्रक्रिया संशोधन गर्न अध्यादेश ल्याउने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठकमा कोरोना उपचार सामग्री र नियन्त्रणका लागि आवश्यक खोप खरिदसँग सम्बन्धित कानुन संशोधन गर्न अध्यादेश ल्याउने विषयमा...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट