ओलीविरुद्धको विपक्षी गठबन्धन – संसद पुनःस्थापनामै थन्किएला कि चुनावसम्म जाला ?

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी गठबन्धनले मोर्चाबन्दी गरिरहेको छ । प्रतिनिधि सभाको दोस्रो विघटनविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधवकुमार नेपाल पक्ष...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट