विषालु च्याउ खाँदा दुई जनाकाे मृत्यु-Sutra News

विषालु च्याउ खाँदा दुई जनाकाे मृत्यु

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

इलाममा विषालु च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ ।



मृत्यु हुनेमा इलामको सन्दकपुर गाँउपालिका १ खोलाघारीका ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राई रहेका छन् ।

त्यस्तै विषालु च्याउ खाँदा अरु २ जना बिरामी परेका छन् । बिरामी भएका ३५ वर्षीय वीरमान र उनको श्रीमती विष्णुकुमारीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट