गण्डकीका मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिने, जोगिएला त पद ?-Sutra News

गण्डकीका मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिने, जोगिएला त पद ?

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुबा गुरुङले आउँदो जेठ २७ गते विश्वासको मत लिने भएका छन् ।



सबैभन्दा ठूलो दलको हैसियतले गत वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन लागेका हुन् ।

गुरुङले आफूले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा पेश गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट