सुन तोलाको १ लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार

काठमाडौं–सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ। आज सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार १ लाख २५ सय रुपैयाँमा कारोबार भएको सुन...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट