सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार-Sutra News

सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौं–सुनको मूल्य एकलाख नजिक पुगेको छ । मंगलबार दुईसय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजारी सुनको मूल्य प्रतितोला ९९ हजार ३६५ रुपैयाँ पुगेको छ । चाँदीको भने सोमबारकै मूल्य कायम रहँदै १२ सय ३० रुपैयाँमा कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट