जनताको मुहारमा खुसी देखेर चिन्ता बढेको छ : प्रधानमन्त्री ओली-Sutra News

जनताको मुहारमा खुसी देखेर चिन्ता बढेको छ : प्रधानमन्त्री ओली

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । शनिबार काठमाडौँमा उपस्थित भएका प्रदेश १ का कार्यकर्ता भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सम्बोधनमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो काम देखेर केही मान्छे कोकोहोलो गरेको बताए ।



नेकपाकाे विवाद उत्कर्षमा जाँदै गर्दा दुवै पक्षका नेताहरुले आफ्ना नेता तथा कार्यकर्तालाई सम्बाेधन गर्दै आइरहेकाे छ । सम्बोधनमा बोल्दै ओलीले भने, ‘जनतालाई रुवाएर खुसी भएका केही मान्छेलाई जनताको मुहारमा खुसी देखेर चिन्ता बढेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट