कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले अवको निर्वाचनमा केपी ओलीले झापाको आफ्नै निर्वाचन क्षेत्रमा पनि जित्न नसक्ने दावी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा खनालले ओलीले मुलुक र जनतामाथि घात गरेको भन्दै अवको निर्वाचनमा झापाबाट पनि चूनाव जित्न नसक्ने दावी गरेका हुन् । उनले…